ताजा समाचार

रामेछापको सुनपातिमा एक युवा मृत्य फेला

 नेपाल बाहक    २७ बैशाख २०७७, शनिबार १३:२४     629 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लाको सुनपाति गाउँपालिका वडा नं १ मा एक जना युवा मृत्य फेला परेका छन् । आज बिहान झुण्डियको अवस्थामा सुनपाति गाउँपालिका १ स्थायि घर भएका २१ बर्षिय बिशाल धमला रहेको रामेछाप प्रहरी जनाएको छ । रामेछापका प्रहरी प्रवक्ता टेकेन्द्र पौडेलका अनुसार गएराति घरबाट निस्किएका उनलाई घरदेखि करिब १ किलो मिटरको दुरीमा सल्लाहको रुखमा पासो लगााएर झुण्डिएको अवस्थामा फेला पारिएको हो ।
मृतक धमलाका बाबु काठमाडौँमा भएकाले आएपछि मात्रै शव उठाउने भनेर अहिलेसम्म शवलाई घटना स्थलमै राखिएको प्रहरीले जनाएको छ ।