ताजा समाचार


तामाकोसि नदिमा डुबेर एक बालिका बेपत्ता

 नेपाल बाहक    १ जेष्ठ २०७७, बिहीबार १३:१९     477 जनाले पढ़िसके

रामेछाप । तामाकोसि नदिमा पौडि खेल्ने क्रममा एक १२ बर्षिय बालिका बेपत्ता भएकि छिन जखनीटार मुनीबाट पौडी खेल्नेक्रममा ओखलढुंगा घर भएकी अन्दाजी १२ बर्षकी रोशीका तामाङलाई विहिबार दिउँसो नदिले बगाएर बेपत्ता भएकि हुन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता टेकेन्द्र शर्मा पौडेलका अनुसार बेपत्ता बालिकाको जिल्ला र नाम खुले पनि गाउँपालिका र वडा खुल्न बाकि छ । अहिले नेपाल प्रहरी ,सशस्त्र प्रहरी र स्थानीयहरुको सक्रियतामा बालिकाको खोजिकार्य भैरहेको छ ।