ताजा समाचार


लकडाउन जेष्ठ २० गते सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

 नेपाल बाहक    ४ जेष्ठ २०७७, आईतवार १४:५५     345 जनाले पढ़िसके

काठमाडौं । लकडाउन जेष्ठ २० गते सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको निर्णय बैठकले १५ दिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।