ताजा समाचार


नेपालि मुलका युवा अमेरिकन आइडलको उपबिजेता बने

 नेपाल बाहक    ५ जेष्ठ २०७७, सोमबार ०२:४४     400 जनाले पढ़िसके

काठमान्डौँ । नेपालि मुलका युवा अमेरिकन आइडलको उपबिजेता बन्न सफल भएका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । अमेरिकन आइडलको उपबिजेता बन्न सफल भएका दिपेशको जन्म २०१४ मा काठमान्डौँमा भएको थियो ।