रामेछाप । पाचँ दिन अघि तामाकोसीमा पौडी खेल्न गएकि बालकिका मृत्य फेला परेकि छन् । केहि दिन अघि तामाकोसि नदिमा पौडि खेल्ने क्रममा जखनीटार मुनीबाट पौडी खेल्नेक्रममा ओखलढुंगा घर भएकी अन्दाजी १२ बर्षकी रोशीका तामाङ बेपत्ता भएकि थिइन ।
तामाङको लास सोमबार साँझ ५ बजेर २० मिनेटमा आकाशे स्थित मंगलादेवी नजिकै लास भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता टेकेन्द्र शर्मा पौडेलले जानकारी दिनु भयो । सोमबार स्थानीयले बालिकाको लास देखेपछि खबर गरेका थिए ।