ताजा समाचार


आरडिटि परिक्षण गर्दा रामेछापका ६ जनामा कोरोना पोजेटिभ

 नेपाल बाहक    १० जेष्ठ २०७७, शनिबार १२:४६     1070 जनाले पढ़िसके

रामेछाप । रामेछापमा आरडिटि परिक्षण गर्दा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । मन्थलीका ५ जनामा र सुनपाति गाउँपालिकामा एक जनामा कोरोना पोजेटिभ देखिएको रामेछाप अस्पतालका प्रमुख जितेन्द्र कर्णले बताउनु भयो । उनिहरु सबैको स्वाव संकलन गरी शुक्रलाल ट्रफिकल अस्पताल टेकुमा पठाइको छ ।