ताजा समाचार


मन्थलीमा सन्चालित लक्ष्मि आयल स्टोसमा पुन : शिल

 नेपाल बाहक    १२ जेष्ठ २०७७, सोमबार ०८:४०     480 जनाले पढ़िसके

रामेछाप । रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशव प्रसात घिमिरेको पेट्रोल पम्पमा प्रशासनले पुन शिल गरेको छ । अध्यक्ष घिमिरेले सन्चालक रहेको मन्थली नगरपालिका १ भैसेश्वरको लक्ष्मि आयल स्टोरमा मिसावट भएको पेट्रोल बिक्रि भएको गुनासो आए पछि शिल गरिएको हो । रामेछाप प्रशासनले केहि दिन अघि मात्रै पनि शिल गरेको थियो । सन्चालकले बजार अनुगम समितिलाई समेत झुकाउने गरेका पाए पछि आयल निगमका प्रतिनिधि समेत राखेर आइतवार पुन ः शिल गरिएको हो । आयल निगम काठमान्डौँ बितरक बिभागका प्रबन्धक बिदुर कोइरलाको नेतृत्वमा रहेको टोलिले अधिल्लो शिल टोडि करिव ३ घण्टा लगाएर ट्याकि भित्रको इन्धनको निरक्षण गरेको थियो ।