ताजा समाचार


कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु, मृतकको संख्या ५ पुग्यो

 नेपाल बाहक    १४ जेष्ठ २०७७, बुधबार २३:३९     245 जनाले पढ़िसके


काठमान्डाँै । नेपालमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । यो संगै मृतकको संख्या ५ पुगेको हो । ललितपुर महानगरपालिका ५७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो । बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै रहेको स्वास्थ्य कार्यालय, ललितपुरका जनाएको छ ।कोरोना संक्रमणबाट ज्यान गुमाएका ती व्यक्तिको शव अहिले शवगृहमा राखिएको छ ।