नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुग्यो
नेपाल बाहक
२१ जेष्ठ २०७७, बुधबार १०:२२ 385 जनाले पढ़िसके
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । पछिल्लो २४ घण्टामा बिहीबार थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।