ताजा समाचार


कोरोना भाइसरका कारण थप एक जनाको मृत्यु : मृतकको संख्या १० पुग्यो

 नेपाल बाहक    २१ जेष्ठ २०७७, बुधबार ११:३४     337 जनाले पढ़िसके

काठमान्डौँ । नेपालमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।