ताजा समाचार


कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एघार पुग्यो

 नेपाल बाहक    २३ जेष्ठ २०७७, शुक्रबार ०२:१३     245 जनाले पढ़िसके

काठमान्डौँ । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । सुर्खेत क्वारेन्टिनबाट फर्किका युवाको बिहिवार निधन भएको हो । पिसिआरमा कोरोना नेकेटिभ देखिए पछि युवालाई घर फर्काइएको थियो । पन्चपुरी नगरपालिका १ का २० बर्षका युवामा मृत्य पछि पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो । उनि यहि जेष्ठ ७ गते भारतवाट नेपाल आएको थिए ।