ताजा समाचार


डब्लुडब्लुजे रामेछाप द्घारा रामेछापका ३७ जना पत्रकारको बिमा

 नेपाल बाहक    २३ जेष्ठ २०७७, शुक्रबार ०२:२३     248 जनाले पढ़िसके

रामेछाप । त्रियाशिल महिला पत्रकार रामेछापले ३७ जना पत्रकारको कोरोना बिमा गरेको छ । कोभिड १९ को संक्रमणको बेला अग्रपक्तिमा रहेर सुचना प्रवाह गरि रहेका १७ जना पुरुष र २० जना महिला पत्रकारको बिमा गरिएको डब्लुडब्लुजे रामेछापकि अध्यक्ष ज्ञानु श्रेष्ठले बताउनु भयो ।
रामेछापमा क्रियाशिल पत्रकारको जनहि १ लाख बरावरको बिमा गरिएको हो । बिमा आइएमइ जनरल इन्स्योरेन्स लिमिटेड मन्थली साखाबाट गरिएको छ ।