नेपाल बाहक
२३ जेष्ठ २०७७, शुक्रबार १४:३६ 204 जनाले पढ़िसके
काठमाडौं । शुक्रवार थप २७८ जना कोरोना संक्रमित थपिएका छन् । यो संगैँ नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या २ हजार ९ सय १२ जना पुगेको छ । नेपालका ६८ जिल्लामा कोरोना संक्रमण फैलिएको हो ।