ताजा समाचार

नेपालमा कोरोना संक्रमितको संख्या २९ सय १२ पुग्यो

 नेपाल बाहक    २३ जेष्ठ २०७७, शुक्रबार १४:३६     149 जनाले पढ़िसके

काठमाडौं । शुक्रवार थप २७८ जना कोरोना संक्रमित थपिएका छन् । यो संगैँ नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या २ हजार ९ सय १२ जना पुगेको छ । नेपालका ६८ जिल्लामा कोरोना संक्रमण फैलिएको हो ।