रामेछापमा । रामेछाप जिल्लामा १ सय ८० जनालाई क्वारेन्टिनमा राखिएको छ ।
शनिबारसम्म उमाकुण्ड गाउँपाकिलामा २१ , मन्थली नगरपालिकामा ५२ , रामेछाप नगरपालिकामा १९ , गोकुलगंगा गाउँपालिकामा ५ , खाँडादेवी गाउँपालिकामा २६ , सुनापति गाउँपालिकामा ५ , दोरम्बा गाउँपालिकामा १९ र लिखुतामाकोशी गाउँपालिकामा ३३ जना क्वारेन्टिनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।