ताजा समाचार


नेपालमा ४ हजार ८५ जनामा कोरोना संक्रमणको पुष्टि

 नेपाल बाहक    २७ जेष्ठ २०७७, मंगलवार ११:२७     269 जनाले पढ़िसके

काठमाण्डौ – नेपालमा थप ३ सय २३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । मंगलबार थप भएका संक्रमित सहित कुल संक्रमितको संख्या ५ हजार ८५ पुगेको छ । आज विभिन्न जिल्लाका गरी दुई सय ९२ जना पुरुष र ३१ जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासहित तीन हजार सात सय ९८ पुरुष र दुई सय ८७ महिला रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।