ताजा समाचार


भारतिय स्वास्थ्यमन्त्री जैनको स्वास्थ्य गम्भिर : थेरापीबाट उपचार हुदैँ

 नेपाल बाहक    ५ असार २०७७, शुक्रबार ११:५८     375 जनाले पढ़िसके

काठमान्डौँ । भारतिय स्वास्थ्य मन्त्री सत्येन्द्र जैनको स्वास्थ्य जटिल बन्दै गएको छ । दुइदिन अघि कोरोना भाइरसको संक्रमण पुष्टि भएका जैनलाई शुक्रवार बाट प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको छ ।
जैनलाई सास फेर्न कठिन भएको र लगातार खोकी लाग्ने तथा ज्वरो नघटेको बिबिसि भारतले समचारमा उल्लेख गरेको छ ।