ताजा समाचार


पिसिआर टेष्टको रिर्पोट नेकेटिभ आए पछि सिन्धुलिमा ३ जना डिस्चार्ज

 नेपाल बाहक    ८ असार २०७७, सोमबार ०९:०७     258 जनाले पढ़िसके

सिन्धुलि । सिन्धुलीमा ३ जना कोरोना संक्रमित निको भए डिस्चार्ज भएका छन् । पिसिआर टेष्टको तीनै जनाको रिर्पोट नेकेटिभ आए डिस्चार्ज गरिएको हो । उनिहरु २२ दिन जिल्ला अस्पताल सिन्धुलिको आइसोलेन वडमा राखिएको थियो ।
सोमबार तिनपाटन गाँउपालिका ३ का चन्द्रबहादुर गोले, कमलामाई नगरपालिका ११ का राजु गोले र कमालमाई नगरपालिका १४ का मनोज गदौली लाई डिस्चार्ज गरिएको जिल्ला अस्पताल सिन्धुलीका अध्यक्ष प्रल्हाद पोखरेलले जानकारी दिनु भयो । यो संगै सिन्धुली अस्पतालको आइसोलेसन १ जना रहेका छन् ।