सिन्धुली । सिन्धुलीमा थप तीन जनामा कोरोन संक्रमणको पुष्टि भएको छ । शुक्रवार कमलामाई नगरपालिका वडा ७ र १० मा एकएक जना र दुधौली नगरपालिका–३ मा एक गरि ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय सिन्धुलीले जनाएको छ । रिपोर्टमा कोरोना पोजेटिभ आएपछि तीनै जनालाई सिन्धुली अस्पतालमा आ इसोलेसन कक्षमा भर्ना गरी उपचार गरिन छ ।