ताजा समाचार


कोरोना संक्रमितको संख्या १२ हजार नाध्यो

 नेपाल बाहक    १३ असार २०७७, शनिबार ११:०५     257 जनाले पढ़िसके

काठमाण्डौ । नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार नाध्येको छ । आज नेपालमा पाँच सय ५४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार तीन सय नौ पुगेको छ । नेपालमा ७७ वटै जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ ।