काठमान्डौँ । बुधबार नेपालमा थप पाचँ सय २२ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमतिको संख्या १४ हजार ४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार एक सय १७ महिला र तीन सय ६५ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । नेपालमा अहिले सम्म एक हजार सात सय ७४ महिला र १२ हजार दुई सय ७२ जना पुरुषमा कोरोना भाइसरको संक्रमण पुष्टि भएको छ ।