ताजा समाचार


रामेछापमा चार ३४ जनाको स्वाब परिक्षण : ५ जनाको रिर्पोट आउन बाकिँ

 नेपाल बाहक    १८ असार २०७७, बिहीबार ०९:१५     271 जनाले पढ़िसके

रामेछाप । रामेछापमा चार ३४ जनाको स्वाब परिक्षण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यलय रामेछापले प्रेस बिज्ञप्ति जारी गरि सो कुराको जानकारी दिएको हो । बिहिबार रामेछाप थप जनाको स्वाव परिक्षण गरिएको स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ । हाल सम्म रामेछापमा २३ जनाको रिर्पोट पोजेटिभ , चार सय ६ जनाको रिर्पोट नेकेटिभर आएको छ भने ५ जनाको स्वाव परिक्षणको रिर्पोट आउन बाकि रहेकोे स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरेको छ ।
हाल सम्म जिल्ला अस्पतालमा २६ जना, मन्थली नगरपालिमा ७३ , रामेछाप नगरपालिमा ५८ ,खाँडादेवी गाउँपालिमा ३३ , गोकुलगंगा गाउँपालिमा १ सय ८ , दोरम्बा गाउँपालिमा १२ , लिखुतामाकोशी गाउँपालिमा ८५, उमाकुण्ड गाउँपालिकामा ३२ , सुनापति गाउँपालिमा ७ जना पीसीआर परीक्षणका गरिएको छ ।