ताजा समाचार


म्यानमारको रत्न खानिमा पहिरो जादाँ एक सय १३ जनाको मृत्यु

 नेपाल बाहक    १८ असार २०७७, बिहीबार ०९:४३     597 जनाले पढ़िसके


काठमाडा । म्यानमारमा पहिरोको कारण एक सय १३ जनाको ज्यान गएको छ । उत्तरी क्षेत्रको काची राज्यमा रहेका बहुमूल्य रत्न टिप्न पुगेकाहरुको पहिरो संगै आएको माटोले पुरिएर उनिहरुको ज्यान गएको हो । अझै पहिरोमा केहि ब्यक्ति हराइ रहेकाहरुको खोजी भइरहेको जनाइएको छ ।