ताजा समाचार


नेपालमा कोराना संक्रमितको संख्या चौँध हजार ५ सय १९ पुग्यो

 नेपाल बाहक    १८ असार २०७७, बिहीबार १०:५७     275 जनाले पढ़िसके

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या चौँध हजार ५ सय १९ पुगेको छ । नेपालमा बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहिबार संक्रमणको पुष्टि भएका मध्ये २८ जना काठमाडौं रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।