ताजा समाचार


नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार सात सय १९ पुग्यो

 नेपाल बाहक    २७ असार २०७७, शनिबार १२:१६     214 जनाले पढ़िसके

काठमाण्डौ । नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । शनिबार ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भए पछि संक्रिमितको संख्या १६ हजार सात सय १९ पुगे हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार आठ हजार दुई सय ३९ जनाको आइसोलेशन उपचार भइरहेको छ । शनिबारमात्र चार सय ३१ जना डिस्चार्भ भएसँगै सङ्क्रमणमुक्त भएर घर फर्किनेको सङ्ख्या आठ हजार चार सय ४२ पुगेको छ ।