ताजा समाचार


कोरोना भाइरसको कारण नेपालमा मृत्यु हुनेको संख्या ३८ पुग्यो

 नेपाल बाहक    २७ असार २०७७, शनिबार १२:२७     186 जनाले पढ़िसके

काठमाण्डौ । नेपालमा कोरोनाको कारण थप ३ जनाको मृत्यु भएको छ । यो संगै मृतकको संख्या ३८ पुगेको छ । शनिबार काठमाण्डौमा दुईसहित तीन जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डौ ठेगाना भएका दुई र सिन्धुपाल्चोकका एक पुरुषको मृत्यु भएको हो ।