ताजा समाचार


नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाध्यो

 नेपाल बाहक    ३० असार २०७७, मंगलवार १२:२५     351 जनाले पढ़िसके

काठमान्डौँ । नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाधेको छ । मंगलबार एक सय १६ जनामा कोरोना संक्रमणको पुष्टि भए सगैँ संक्रमितको संख्या १७ हजार ६१ पुगेको हो ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार अहिले विभिन्न अस्पतालका आइसोलशनमा ६ हजार ६ सय ९५ जना सङ्क्रमितको उपचार भइरहेको छ ।