ताजा समाचार


सिन्धुलीमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि

 नेपाल बाहक    ३० असार २०७७, मंगलवार १२:३७     245 जनाले पढ़िसके

सिन्धुली । सिन्धुली जिल्लामा थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । साउदिबाट आएका मरिण गाँउपालिका–२ निवासी २८ बर्षिय एक पुरुषमा मंगलबार रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रादेशिक प्रयोगशाला हेटौंडामा गरिएको स्वाब परिक्षणमा मरिण गाँउपालिका–२ निवासी २८ बर्षिय एक पुरुषमा मंगलबार रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
संक्रमितलाई मरिण गाउँपालिकाको कपिलाकोटमा रहेको मरिण बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य रहेकोे जनाइएको छ ।