ताजा समाचार


सोमबार चार सय १८ जनामा कोरोनाको सङ्क्रमण पुष्टि

 नेपाल बाहक    १९ श्रावण २०७७, सोमबार १३:११     208 जनाले पढ़िसके

काठमान्डौँ । पछिल्लो २४ घण्टामा नेपालमा चार सय १८ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । यो संगै कोरोना सङ्क्रमितको कुल सङ्ख्या २० हजार सात सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालभर अहिले पाँच हजार सात सय ३२ जना आइसोलेसनमा रहेका छन् । १० हजार चार सय ५२ जना क्वरेण्टीनमा रहेका छन् ।