काठमाडौं । आज थप ३६० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ ।