ताजा समाचार


आइतवार तीन सय ८० जनामा कोरोना सक्रमित थपिए

 नेपाल बाहक    २५ श्रावण २०७७, आईतवार १२:१९     301 जनाले पढ़िसके

काठमाण्डौ – आइतवार नेपालमा तीन सय ८० जनामा कोरोना सक्रमित थपिएका छन् । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार नौ सय ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट थप दुई जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७५ पुगेको छ ।