ताजा समाचार


सोमबार तीन सय ३८ जनामा कोरोना संक्रमणको पुष्टि

 नेपाल बाहक    २६ श्रावण २०७७, सोमबार ११:४०     226 जनाले पढ़िसके

काठमाण्डौ – सोमबार थप तीन सय ३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने चार जनाको मृत्यु भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २३ हजार तीन सय १० पुगेको छ भने मृतकको संख्या ७९ पुगेका