ताजा समाचार


रामेछाप नगरपालिकामा पनि अत्यावश्यक सेवा बाहेका सबै सेवा बन्द (सुचना सहित)

 नेपाल बाहक    ३२ श्रावण २०७७, आईतवार ०८:३२     501 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका पनि अत्यावश्यक सेवा बाहेका सबै सेवा बन्द गरिएको छ ।
बिश्वभर फैलिएको कोरोना भाइरस रोकथामको लागि सेवा बन्द गरिएको रामेछाप नगरपालिकाले आइतवार एक सुचना जारी गरी जनाकारी दिएको छ ।
रामेछाप नगरपालिकामा समेत संक्रमित बढ्दै गएकाले नेपाल सरकारकोको निणर्य र जिल्ला संक्रमण ब्यवस्थापन केन्द्रको निणय अनुसार अत्याआवश्यक सेवा बाहेका सबै सेवा बन्द सुचनामा उल्लेख गरिएको छ ।
नगरबासिको स्वास्थ सुरक्षालाई ध्यानमा राखि रामेछाप नगरपालिका र यस अन्तगतका वडा कार्यलयबाट प्रबाह हुने सेवा भदौ १ गते बाट लागु हुने गरि बन्द गरि जारी सुचनमा उल्लेख गरिएको छ ।