ताजा समाचार


थप एक हजार १६ हजामा कोरोना संक्रमणको पुष्टि

 नेपाल बाहक    २ भाद्र २०७७, मंगलवार ११:२९     584 जनाले पढ़िसके

काठमाण्डौ । पछिल्लो २४ घण्टमा एक हजार १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज थप भएका संगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २८ हजार दुई सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
१३ हजार चार सय ६१ जनाको पीसीआर परीक्षण गरेकोमा एक हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।