ताजा समाचार


रामेछापका थप ६ जनामा कोरोना संक्रमणको पुष्टि

 नेपाल बाहक    ११ भाद्र २०७७, बिहीबार ११:०८     369 जनाले पढ़िसके

रामेछाप । रामेछापका थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । बिहिबार स्वास्थ्य मन्त्रालयले गरेको प्रेस ब्रिक सो बिषयमा जानकारी गराइएको हो ।
ब्रिफिङमा रामेछाप नगरपालिकमा एक महिला र ५ जना पुरुष गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ । थपका मध्ये २ जना रामेछापका स्थायि घर भइ काठमान्डौँ बस्दै आएका थियो । यो संगै रामेछापका ३७ जनामा कोरोना संक्रमणको पुष्टि भएका छ भने ३३ जनाका कोरोना मुक्त भएका छन् ।