रामेछाप । रामेछापको खाडादेबि गाउँपालिकाका दुई जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । खाडादेबि गाउँपालिका गाउँपालिकास्थायि भई हाल काठमान्डौँ बस्दै आएका पुरुषमा कोरोना भाइरसको संक्रमण भएका जिल्ला स्वास्थ्य कार्यलय रामेछापले जनाकारी दिएको छ । बिहाबार खाडादेबि गाउँपालिका वडा न. ३ घर भएका २६ बर्ष र ३८ बर्षमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाकारी दिएको थियो ।