ताजा समाचार


कोरोना भाइरसका कारण रामेछापका ३३ बर्षिय युवाको निधन

 नेपाल बाहक    ३० भाद्र २०७७, मंगलवार ०८:३१     529 जनाले पढ़िसके

रामेछाप । कोरोना भाइरसका कारण रामेछापका एक युवाको ज्यान गएको छ । स्वस्थ्य कार्यलय रामेछापका अनुसार सोमबार लिखुतामाकोसि गाउँपालिकाका वडा न १ का ३३ बर्षका युवाको ज्यान गएको हो ।
मृतक पुरुष क्यान्सर रोगबाट पिडित रहेको स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ । उनि नेपाली सेनामा कार्यरत रहेका थिए । कोरोना संक्रमणको पुष्टि भए पछि उनलाई छाउनी अस्पतालको आईशोलसनमा राखेर उपचार गरिँदै आएको थियो । र उनको सोमबार छाउनि अस्पतालमा निधन भएको थियो ।