ताजा समाचार


शनिबार थप एक हजार २४ जनामा कोरोना संक्रमणको पुष्टि

 नेपाल बाहक    १९ मंसिर २०७७, शुक्रबार १९:१३     264 जनाले पढ़िसके

काठमान्डौँ । शनिबार नेपालमा थय एक हजार २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६०७४ नमुना परीक्षण गर्दा ४०२ महिला र ६२२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
शनिबार थप भएका संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । भने १५७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।