ताजा समाचार


रामेछापमा थप एक पुरुषमा कोरोना संक्रमणको पुष्टि

 नेपाल बाहक    २१ मंसिर २०७७, आईतवार १४:४०     395 जनाले पढ़िसके


रामेछाप । रामेछापमा थप एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । आइतबार रामेछाप एक जना पुरुषमा कोरोना संक्रमण भएको हो । संक्रमण हुनेमा गोकुलगंगा गाउँपालिकाका ४५ बर्षिय पुरुष रहेका स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ ।
आइतबार थप भएका एक पुरुष सहित रामेछापमा एक यि ९८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरीएको छ । संक्रमिण मध्ये एक सय ८८ जना निको भएका छन् भने १० जना आइसोलेसनमा रहेको जारी बिज्ञप्तिमा उल्लेख गरीएको छ ।