रामेछाप । नेपाली काग्रेस रामेछापले आइतबार साझँ सरकार बिरुद्ध सिठ्ठि जुुलुस निकालेको छ ।
सोमबार देश ब्यापी रुपमा काग्रेसले गर्न लागेको सरकार बिरुद्धको प्रर्दशनको पुर्वसन्ध्यामा रामेछापमा सिटी जुलुस निकालेको हो ।
विपी चोकबाट सुरु भएको सिठ्ठि जुुलुस कटहरक बोट पुगी मन्थलीको देवकोटाचोकमा आएर कोणसभामा परिणत भएको थियो । कोण सभालाई नेपालि काग्रेसका सभापति लबश्री न्यौपानेले संम्बोधन गर्नु भएको थियो ।
कोणभसभालाई सम्बोधन गदैँ सभापति न्यौपानेले कम्युनिष्टले काग्रेस लाई जिस्काएकाले कम्युनिष्टको पतन नजिकिएको बताउनु भयो । न्यौपानेले कोभिडको बेला सरकार भष्ट्रचारमा लिप्त भएको समेत आरोप लगाउनु भयो ।
उहाँ सरकारले जनताले अपेक्षा गरे अनुरुपको काम गर्न समेत नसकेको आरोपा लगाउनु भयो ।
नेपाली काग्रेस रामेछाप आयोजना तथा नेपाल बिद्यार्थि संघ र तरुण दल रामेछापको अगुवाइमा सिठ्ठि जुुलुस जुलुुस भएको थियो ।
नेपाली काग्रेसले सोमबार देश ब्यपिरुपमा सरकार बिरुद्ध बिरोध ¥यालि गर्ने भएको छ ।
रामेछाप जिल्ला पनि नेपाली काग्रेस रामेछापले सोमबार बिहान ११ बजे सरकार बिरुद्ध बिरोध ¥यालि तथा सभा गर्ने नेपाल बिद्यार्थि संघ रामेछापका सह सचिब बिमल पौडेलले जनाकरी दिनु भयो ।