ताजा समाचार


नेकपा रामेछापको प्रेश बिज्ञप्ति : संसद विघटन संबिधान बिपरित

 नेपाल बाहक    ७ पुष २०७७, मंगलवार १६:४१     334 जनाले पढ़िसके

रामेछाप । संसद विघटन हुनुलाई संबिधान बिपरित भन्दै नेपाल कम्युनिष्ट पाटि (नेकपा) रामेछाप खेद प्रकट गरेको छ ।
नेकपा रामेछापले प्रेस बिज्ञप्ति जारी गदै संसद विघटन आम कार्यकता तथा नेपाली जनाको भावन बिपरित भएको भन्दै संसद बिघटन खेतजनक छ भनिएको छ ।
बिज्ञप्तिमा कोभिडको ब्यवस्थापन, बिकास निमार्णमा लाग्नुको साटो संसद विघटना जनता र देशको हित बिपरितको कदम भनिएको छ ।
अध्यक्ष मैन कुमार मोक्तान र सचिब शान्ति प्रसात पौडेलले हस्ताक्षर गर्नु भएको बिज्ञप्तिमा पाटि भित्रको बिवाद समधान गर्न नसक्नु दुभाग्यपूर्ण अवस्था भएको समेत उल्लेख गरिएको छ । कोभिडको कारण थिलथिलो भएको देश चुनाव धान्न नसक्ने समेत उल्लेख गरिएको छ ।