रामेछाप । नेपाली काग्रेस रामेछापले राष्ट्रिपति बिद्या देबि भण्डारी र प्रधानमन्त्री केपि शर्मा ओलिको पुत्ला दोहन गरेको छ । संसद बिघटनको विरोधमा रामेछाप काग्रेस आइतवार साझँ देवकोटा चोकमा राष्ट्रिपति र प्रधानमन्त्रीका पुत्ला दहन गरेको हो । नेपाली कांग्रेस रामेछापको आयोजनमा पुत्ला दहन तथा राके जुलुस समेत निकालिएको थियो ।
सोमबार काग्रेसले संसद बिघटन बिरुद्ध दशै भर बिरोध गर्ने भएको छ ।