ताजा समाचार


नेपाली काग्रेस रामेछाप द्धरा राष्ट्रिपति र प्रधानमन्त्रीको पुत्ला दहन

 नेपाल बाहक    १२ पुष २०७७, आईतवार १९:३४     195 जनाले पढ़िसके

रामेछाप । नेपाली काग्रेस रामेछापले राष्ट्रिपति बिद्या देबि भण्डारी र प्रधानमन्त्री केपि शर्मा ओलिको पुत्ला दोहन गरेको छ । संसद बिघटनको विरोधमा रामेछाप काग्रेस आइतवार साझँ देवकोटा चोकमा राष्ट्रिपति र प्रधानमन्त्रीका पुत्ला दहन गरेको हो । नेपाली कांग्रेस रामेछापको आयोजनमा पुत्ला दहन तथा राके जुलुस समेत निकालिएको थियो ।

सोमबार काग्रेसले संसद बिघटन बिरुद्ध दशै भर बिरोध गर्ने भएको छ ।