ताजा समाचार


संसद बिघटन गर्नु प्रधानमन्त्रीको असंवैधानिक कदम : पूर्वराष्ट्रपती यादब

 नेपाल बाहक    १६ पुष २०७७, बिहीबार १८:१५     386 जनाले पढ़िसके

काठमाडौं । पूर्वराष्ट्रपती डा. रामवरण यादबले संसद बिघटन हुनु असंवैधानिक कदम भन्नु भएको छ । उहाँले बिहिबार काठमान्डौँमा आयोजित एक कार्यक्रममा सो कुरा बताउनु भएको हो । संसद बिघटना प्रधानमन्त्री केपि शर्मा ओलीको असंवैधानि कदम भएको बताउनु भएको हो । संसद बिघटनले देश अनिश्चितताको बाटोमा गएको बताउनु भयो ।
प्रतिनिधिसभा विघटनले लोकतन्त्र, संविधान, राष्ट्रियतालाई दूरगामी असर पार्ने र देश अनिश्चितताको बाटो तर्फ लैजाने उहाँको भनाइ रहेको थियो । अदालत नेपाली जनताको आशा र भरोसाको संस्था भएकोले अदालतबाट न्याय हुनेमा कुरामा विश्वस्त रहन यादबले आग्रह गर्नुभयो ।