ताजा समाचार


रामेछापका प्रहरी प्रमुख बसन्त पाठक सरुवा

 नेपाल बाहक    २२ पुष २०७७, बुधबार १६:१५     258 जनाले पढ़िसके

रामेछाप । रामेछापका प्रहरी प्रमुख डिएसपि बसन्त पाठक सरुवा हुनु भएको छ । प्रहरी प्रधान कार्यलय नक्सालले रामेछाप जिल्ला सहित ६९ जना डिएसपिको एकै पटक सरुवा गरेको हो ।
डिएसपी पाठकको सरुवा, भए संगै जिल्ला प्रहरी कार्यालय रामेछापको नयाँ डिएसपीमा नवराज ढुंगाना आउनु हुने भएका छन् ।