रामेछाप । प्रचण्ड–माधव समुहद्घरा रामेछापमा संसद बिघटन बिरुद्घ विरोध प्रर्दशन गरेको छ । आइतवार दोस्रो चरणको बिरोध प्रर्दशन गरेका हुन् ।
नेपाल कम्युनिष्ट पाटि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलिले गरेको संबिधान बिघटन असंबैधानिक कदम रहेको भन्दै बिरोध प्रर्दशन गरेको हो ।
नेकपा रामेछापका प्रचण्ड–माधव समुहले आइतवार सदरमुकाम मन्थलीको सडकमा संविधान वाचन गरेर विरोध प्रर्दशन गरेका छन् ।
प्रचण्ड–नेपाल समुहले नेकपा रामेछापका नेता द्धय आनन्द श्रेष्ठ र पुरुषोत्तम कडेरीयालाई साधारण सदस्य समेत नरहने गरी पाटीबाट निष्कासन गरेका छन् ।