ताजा समाचार


सिन्धुलीको गोलन्जोर बोलेरो दुर्घटना हुदाँ एक जनाको मृत्यु

 नेपाल बाहक    १० माघ २०७७, शनिबार १६:४३     314 जनाले पढ़िसके


सिन्धुली । सिन्धुलीको गोलन्जोरमा बोलेर दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । सिन्धुलीको माडिबाट खुर्टोट आउदै गरेको ज १ च १३५४ नम्बरको बुलेरो अनियन्त्रीत भइ दुर्घटना हुदाँ महोत्तरी जिल्ला रामगोपालपुर नगरपालिका–५ कन्चनपुर निवासी अन्दाजी ४१ बर्षिय बसन्त मुखियाको मृत्य भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ । उक्त दुर्घटनामा परी सोहि बोलेरोका चालक धनुषा जिल्ला गोबिन्दपुर–६ निवासी अन्दाजी २२ बर्षिय सिजल यादब ग म्भिर घा ईते भएको छन् ।
दुर्घट्ना परी घाइते भएका मुखिएको उपचारको लागी सिन्धुली अस्पतालमा ल्याउने क्रममा बाटोमै निधन भएको हो । बोलेरोे चालक यादबलाई भने सिन्धुली अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाण्डौ पठाइएको छ ।