काठमाडौ । राष्ट्रपति बिद्यादेबि भण्डारीले फागुन २३ गते प्रतिनिधि सभाको अधिबेसन आह्वन गर्नु भएको छ ।
राष्ट्रिपतिको कार्यलयबाट जारी भएको बिज्ञप्ति अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम २०७७ साल फागुन २३ गते दिउसो ४ बजे प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नु भएको हो ।
प्रेस बिज्ञप्ति