ताजा समाचार


गृहमन्त्री थापाको संयोजकत्वमा विप्लबसंग वार्ता गर्न टोली गठन

 नेपाल बाहक    १८ फाल्गुन २०७७, मंगलवार १५:३७     209 जनाले पढ़िसके

काठमान्डौँ । सरकारले नेपाल कम्युनिष्ट पाटी विप्लब समुह संग वार्ता गर्नका लागि समिति गठन गरेको छ । वार्ताको लागी सरकारले गृहमन्त्री राम बहादुर थापाको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो ।
समितिमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनु भयो ।