ताजा समाचार


एमाले र माओवादी अलग भएर जाने प्रचण्ड – माधव समूह निर्णय

 नेपाल बाहक    २४ फाल्गुन २०७७, सोमबार १९:१८     240 जनाले पढ़िसके

काठमाडौँ । अदालतको आदेश पछि एमाले र माओवादी केन्द्र अलग अलग भएर जाने निर्णय भएको छ । सोमबार पेरिसडाडाँ बसेको माधव प्रचण्ड समुहले यस्तो निर्णय गरेको हो ।

आईतवार अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र व्युँतिएकाले सोही बमोजिम छुट्टिने निर्णय गरेको बरिष्ठ नेता झालनाथ खनालले बताउनु भयो ।