ताजा समाचार


रामेछापमा पनि ब्युँतियो एमाले

 नेपाल बाहक    २५ फाल्गुन २०७७, मंगलवार १२:४२     307 जनाले पढ़िसके

रामेछाप । रामेछापमा मंगलबार नेकपा एमालेको बोर्ड राखिएको छ । एमालेका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेल , बागमती प्रदेशका सांसद शान्ति प्रसाद पौडेल लगायतका नेकपा एमालेका नेता तथा कायकर्ताको उपस्थीथिमा नेपाल कम्युनिष्ट पाटि नेकपाको बोर्ड हटायर नेकपा एमालेको बोर्ड राखिएको हो ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र बिच भएको एकतालाई मान्यता नदिए पछि पुनः दुबै पाटि ब्युतिएका हुन् ।