ताजा समाचार


प्रचण्डद्धरा रामबहादुर थापालाई लाल गद्दारको संज्ञा

 नेपाल बाहक    ५ चैत्र २०७७, बिहीबार १६:३७     236 जनाले पढ़िसके


सिन्धुली । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्ना पुर्वसहकर्मीलाई गद्दारको संज्ञा दिएका छन् । प्रेस सङ्गठन नेपाल सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् । प्रचण्डले राम बहादुर बादल सहित ओली सँग रहेका टिमलाई गाली गदै गद्दारको भनेका हुन् ।
प्रचण्डले मन्तव्यको अधिकांश समय प्रधानमन्त्री ओलीको फटाहा जाली झेली भनेका थिए । ७ वर्ष पुरानो सम्बन्धलाई ताजा गर्ने उद्देश्यले अनौपचारिक भ्रमणमा आफू सिन्धुली आएको उहाँको भनाई थियो ।
अध्यक्ष प्रचण्डले पार्टीभित्र विवाद तथा अन्तर सङ्घर्ष चली रहने र यो सामान्य कुरा भएको चर्चा गर्दै भन्नुभयो, “यो भई रहन्छ । जबसम्म पार्टी रहन्छन्, पार्टीभित्र विवाद, बहस हुन्छन् ।